सुनचाँदीको मूल्य स्थिर

सुनचाँदीको मूल्य स्थिर

केन्द्रबिन्दु
0
Shares

नेपाली बजारमा मंगलबार सुनचाँदीको मूल्य स्थिर रहेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला ९४ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार पनि सोही मूल्य कायम थियो । यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९४ हजार रुपैयाँ निर्धारण भएको छ ।

मंगलबार चाँदीको भाउ पनि प्रतितोला ११ सय ७५ रुपैयाँ कायम भएको छ । सोमबार पनि सोही मूल्य रहेका महासंघले जनाएको छ । गत साता निरन्तर बढ्दै गएको सुनचाँदीको मूल्य यो साता निरन्तर घट्दै आएको छ ।

Skip This
Skip This
Logo