जेम्स वेभ टेलिस्कोपबाट खिचेको हजारौं ग्यालेक्सीहरुको तस्विर

जेम्स वेभ टेलिस्कोपबाट खिचेको हजारौं ग्यालेक्सीहरुको तस्विर

केन्द्रबिन्दु
0
Shares

नासाले अंतरिक्षबाट जेम्स वेभ टेलिस्कोपबाट खिचेको एउटा निकै महत्वपूर्ण तस्बिर पृथ्वी पठाएको छ । जेम्स वेभले लिएको सो तस्विरमा आकाशमा रहेका हजारैं ग्यालेक्सीहरु सो तस्विरहरु देख्न सकिन्छ । 

यो फोटो यो अर्थमा पनि महत्वपूर्ण छ कि अझैसम्म यो दुरीमा रहेको ग्यालेक्सीहरुको यति सफा र दुरीको फोटो कुनै पनि टेलिस्कोपले  खिचेको थिएन ।

यो तस्विरमा ब्रंम्हन्डको अनन्त दुरीलाई देख्न सकिन्छ । यो तस्विर सोमबार अमेरिकी राष्ट्रप्रति जो बाइडेनले ह्वाइट हाउसमा मिडियाका अघि सार्बजनिक गरेका थिए ।

Logo