अमेरिकाद्वारा हाइपरसोनिक मिसाइल परीक्षण

अमेरिकाद्वारा हाइपरसोनिक मिसाइल परीक्षण

केन्द्रबिन्दु
0
Shares

अमेरिकाले हाइपरसोनिक मिसाइलको सफलतापूर्वक परीक्षण गरेको छ ।

ध्वनिको गतिभन्दा पाँच गुणा छिटो गतिमा प्रहार गर्न सकिने रेथियोन टेक्नोलोजी कर्प एयर–ब्रेथिङ हाइपरसोनिक मिसाइलको सफलतापूर्वक परीक्षण गरेको अमेरिकी रक्षा मन्त्रालयले पेन्टागनले जनाएको छ  । सन् २०१३ पछि उसको यो तेस्रो सफल परीक्षण हो । 
यसअघि जुन २९ मा पनि विभिन्न प्रकारका हाइपरसोनिक हतियारको परीक्षण असफल भएका थिए ।
 

Skip This
Skip This
Logo