पानी ट्यांकीमा डुबेर दाजुबहिनीको मृत्यु

पानी ट्यांकीमा डुबेर दाजुबहिनीको मृत्यु

केन्द्रबिन्दु
0
Shares

दैलेखमा पानी ट्यांकीमा डुबेर दाजुबहिनीको मृत्यु भएको छ । बुबाआमा खेतमा काम गरिरहेका बेला  हिजो बेलुका उनीहरु डुबेको शाहले बताए । 

दुल्लु नगरपालिका वडा नम्बर ३ कर्णाली नदीको छेउमा सिँचाइका लागि जम्मा गरेको ट्यांकीमा  डुबेर त्यही ठाउँका  १२ वर्षका दिनेश महत र बहिनी ९ वर्षकी मनिता महतको मृत्यु भएकाे जिल्ला प्रहरी कार्यालय दैलेखका डीएसपी भुवनेश्वर शाहले जानकारी दिए । 

 

Logo