निजी क्षेत्रको कर्जा विस्तार १२.६ प्रतिशतमा सीमित गर्ने लक्ष्य

निजी क्षेत्रको कर्जा विस्तार १२.६ प्रतिशतमा सीमित गर्ने लक्ष्य

केन्द्रबिन्दु
0
Shares

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष  २०७९÷८० को मौद्रिक नीति सार्वजनिक गरेको छ ।

आज गभर्नर महाप्रसाद अधिकारीले सार्वजनिक गरेको मौद्रिक नीतिले निजी क्षेत्रतर्फको कर्जा विस्तार १२.६ प्रतिशतमा सीमित गर्ने लक्ष्य लिएको छ । 

अघिल्लो आर्थिक वर्षमा १९ प्रतिशत कर्जा विस्तार लक्ष्य लिएको थियो ।
 

Logo