प्रतिनिधिसभाबाट कारागार विधेयक २०७६ पारित भएको छ । आज बसेको प्रतिनिधिसभा बैठकले कारागार विधेयक २०७६ सर्वसम्मतले पारित गरेको हो ।
गृहमन्त्री बालकृष्ण खाणले कारागार विधेयक २०७६ पारित गरियोस् भन्ने प्रस्तावलाई बैठकले सर्वसम्मतिले पारित गरेको सभामुख अग्निप्रसाद सापकोटाले जानकारी दिए ।
आज नै पारित गर्नुअघि सो विधेयकमाथि बैठकमा दवाफार छलफल भएको थियो ।





























प्रतिक्रिया