सिंहदरबारमा दाहाल र गाैतमवीच भेटवार्ता

सिंहदरबारमा दाहाल र गाैतमवीच भेटवार्ता

केन्द्रबिन्दु
0
Shares

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकता राष्ट्रिय अभियानका संयोजक बामदेव गौतमबीच भेटवार्ता भएको छ ।

सिंहदरबारस्थित माओवादी संसदीय दलको कार्यालयमा भएको भेटमा समाजवादी केन्द्रको एकता संयोजक समिति बनाउने विषयमा छलफल भएको प्रचण्डको सचिवालयले जनाएको छ ।
भेटपछि पत्रकारहरुसँग कुरा गर्दै नेता गौतमले समसामयिक राजनीतिक बिषयबारे छलफल भएको जानकारी दिए ।

Skip This
Skip This
Logo