सिन्धुपाल्चोकमा भीरबाट लडेर दुई जनाको मृत्यु 

सिन्धुपाल्चोकमा भीरबाट लडेर दुई जनाको मृत्यु 

केन्द्रबिन्दु
0
Shares

सिन्धुपाल्चोकमा माइत हिँडेकी एक महिला र एक बालकको भीरबाट लडेर ज्यान गएको छ ।

चौतारा साँगाचोकगढी सानोसिरुबारी घर भएकी गोमा धिताल मेलम्ची ११ बस्ने बहिनीका छोरा विशेष चालिसेलाई लिएर भोटसिपामा रहेको माइत जाँदै गर्दा भीरबाट लडेका हुन् ।

उनीहरू इन्द्रावती गाउँपालिका कोइरालाटारको भीरबाट खसेर इन्द्रवाती नदीमा खसेको प्रहरीले जनाएको छ । उनीहरूको शव बाहुनेपाटीस्थित इन्द्रावतीको बगरमा फेला परेको प्रहरीले जनाएको छ । 

Skip This
Skip This
Logo