उर्जामन्त्री भुसाल फिनल्याण्ड जाँदै

उर्जामन्त्री भुसाल फिनल्याण्ड जाँदै

केन्द्रबिन्दु
0
Shares

उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री पम्फा भुसाल २५ साउनमा फिनल्याण्ड जाने भएकी छिन् । 

फिनल्याण्डको उच्चस्तरीय अध्ययन भ्रमणमा उनी फिनल्याण्ड जाने भएकी हुन् । फिनल्याण्डमा साउन २६ देखि भदौ १ सम्म उनले अध्ययन भ्रमण गर्ने छिन् ।  

Logo