किन रोईन नीता ?

किन रोईन नीता ?

केन्द्रबिन्दु
0
Shares

अभिनेत्रि निता ढुंगना आफ्नो आमाको बारे प्रश्न सोध्दा अन्तर्वाताकै क्रममा रुन्छिन । शुक्रबार प्रशारण भएको एक अन्तर्वातामा आफ्नो आमा र सासुमा के फरक पाउनु भयो भन्ने प्रश्नमा उनी भावुक  भएकी हुन । 

निताको आमाको उनी सानी छँदा नै देहान्त भएको थियो । उनले आँशु पुछ्दै आफ्नो जिवनमा जतिपनि आमाको कमि थियो सबै हरिहरकी आमा अर्थात उनकी सासुले पुरा गर्दिरहेको बताइन । 
ज्वतिश हरिहरसंग विवाह पछि उनीहरु पहिलो पटक मिडियामा आएका थिए ।
उनीले आमाको मायामा अभाव अहिले नरहेको बताईन । आफुले सधैं विहान उठेर सासु आमाको अनुहार नहेरी चित्त नबुझने लत लागेको निता बताउँछिन । 
अन्तवार्तामा हरिहरले पनि आफुले बुवा पाएको बताउँछन । हरिहरको बुवाको देहान्त एक बर्ष अगाडी भएको थियो । उनले निताको घरको छोरा हुनुको जिम्मेवारी आफ्नो काँधमा रहेको बताउदै सबै जिम्मेवारी, कर्तव्य पुरा गर्न तयार रहेको बताएका छन।
 

Skip This
Skip This
Logo