कांग्रेस नेता शेखर कोइरालालाई कोरोना संक्रमण

कांग्रेस नेता शेखर कोइरालालाई कोरोना संक्रमण

केन्द्रबिन्दु
0
Shares

नेपाली कांग्रेसका नेता शेखर कोइरालालाई कोरोना संक्रमण भएको छ ।

शुक्रबार रातिदेखि सामान्य ज्वरो र खोकीको लक्षण देखिएपछि शनिबार बिहान ग्रान्डी अस्पताल धापसीमा परीक्षण गर्दा कोरोना पुष्टि भएको उनका स्वकीय सचिव दिनेशचन्द्र थपलियाले जानकारी दिए ।

उनको ग्रान्डीमै उपचार भइरहेको छ । कोइरालामा सामान्य खोकी र ज्वरो देखिएको छ ।

Logo