नेपाल भलिबल संघको अध्यक्षमा मास्केको उम्मेदवारी घोषणा

नेपाल भलिबल संघको अध्यक्षमा मास्केको उम्मेदवारी घोषणा

केन्द्रबिन्दु
0
Shares

भदौ २२ गते हुने नेपाल भलिबल संघको निर्वाचनका लागि उपाध्यक्ष निरोज मास्केले अध्यक्ष पदमा उम्मेवारी दिने घोषणा गरेकी छन्  । मास्केले मंगलवार एक कार्यक्रमबीच चुनावी प्रतिवद्धतासहित औपचारिक रुपमा उम्मेदवारी घोषणा गरेकी हुन् ।

वर्तमान कार्यसमितिमा उपाध्यक्ष रहेकी मास्केले नेपाली भलिबलको सुशासन, जनसहभागिता र व्यावसायिकता आजको आवश्यकता भन्ने नारासहित अध्यक्ष पदको लागि उम्मेदवारी दिने बताइन् ।  भलिबललाई बिस्तार र विकास गर्दै राष्ट्रिय रुपमा व्यापकता दिने एकमात्र लक्ष्य रहेको मास्केको भनाइ छ ।

 

Skip This
Skip This
Logo