पछिल्लो २४ घण्टामा ७६० जना कोरोनाका संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार ९२६ जनाको नमुना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन् । यो सँगै संक्रिय संक्रमितको संख्या ५ हजार ६०२ पुगेको छ ।
यस्तै थप ३ सय २४ जना संक्रमणमुक्त हुँदा १ जनाको मृत्यु भएको छ । यस्तै थप ४७ हजार ३४१ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।































प्रतिक्रिया