गायिका मेलिना राईले प्रेमी सञ्जीव बराइलीसँगको गरेको इन्गेजमेन्ट तोडेकी छिन । उनले आफूहरुबीच वैचारिक मतभेद देखिन थालेपछि इन्गेजमेन्ट तोड्ने निर्णयमा पुगेको जानकारी आज सामाजिक संजाल मार्फत दिएकी हुन । संगीतकर्मी प्रेमी बराइलीसँग केही महिनाअघि उनले इन्गेजमेन्ट गरेकी थिइन् ।






























प्रतिक्रिया