वर्तमान राजनीतिक दलहरुले चुनाव जिते पनि देशले कुनै निकास पाउँदैन : डा भट्टराई

वर्तमान राजनीतिक दलहरुले चुनाव जिते पनि देशले कुनै निकास पाउँदैन : डा भट्टराई

केन्द्रबिन्दु
0
Shares

नेपाल समाजवादी पार्टी (नेसपा)का अध्यक्ष बाबुराम भट्टराईले वर्तमान राजनीतिक दलहरुले चुनाव जिते पनि देशले कुनै निकास नपाउने उल्लेख गरेका छन् । 

उनले देशमा अझै पुँजीवादी,साम्यवादी र क्षेत्रीयतावादी पार्टीहरूको प्रभाव बाँकी रहेको र केही समय चुनाव जिते पनि देशले भने कुनै निकास नपाउने तर्क गरेका हुन् । त्यसका लागि आफू नेतृत्वमा गठित नेपाल समाजवादी पार्टी रहेक उनको तर्क छ ।

नेपाली राजनीतिको आवश्यकता स्पष्ट अग्रगामी विचार र नीतिरकार्यक्रम र संगठन र नेतृत्व र व्यवस्थापन र कार्यशैली सहितको पार्टी नेसपा रहेको भट्टराईको भनाइ छ । 

Logo