कोरोना संक्रमण फैलिन थालेपछि तेह्रथुमको मेन्छ्यायेम गाउँपालिकाका सबै विद्यालय चार दिनका लागि बन्द गर्ने निर्णय गरिएको छ । गाउँपालिका भित्रका सबै सामुदायिक तथा संस्थागत विद्याालयहरु सोमबारदेखि बिहीबारसम्म बन्द गर्ने निर्णय गरिएको गाउँपालिकाले सूचनामार्फत जानकारी दिएको छ ।































प्रतिक्रिया