प्रतिनिधि सभाका निलम्बित सांसद रौनियार जसपाको राजनीतिक समिति सदस्यमा मनोनित

प्रतिनिधि सभाका निलम्बित सांसद रौनियार जसपाको राजनीतिक समिति सदस्यमा मनोनित

केन्द्रबिन्दु
0
Shares

जनता समाजवादी पार्टी नेपालले हरिनारायण रौनियारलाई राजनीतिक समिति सदस्यमा मनोनित गरेको छ ।

पप्पु कन्स्ट्रक्सनका सञ्चालकसमेत रहेका रौनियारलाई जसपाले राजनीतिक समिति सदस्यमा मनोनित गरेको हो ।
बर्दियाको पुल निर्माणमा भ्रष्टचार गरेको आरोपमा विशेष अदालतमा मुद्दा दायर भएपछि रौनियार संसद पदबाट निलम्बनमा परेका थिए ।

Skip This
Skip This
Logo