आजबाट पातलो प्लास्टिकको झोला उत्पादन र बिक्री वितरणमा प्रतिबन्ध

आजबाट पातलो प्लास्टिकको झोला उत्पादन र बिक्री वितरणमा प्रतिबन्ध

केन्द्रबिन्दु
0
Shares

सरकारले आजदेखि ४० माइक्रोन भन्दा पातालो प्लाष्टिकको झोला उत्पादन, आयत, बिक्री वितरण तथा प्रयोगमा पूर्ण रुपमा रोक लगाएको छ। 

वातावरण विभागले एक सुचना जारी गर्दै ४० माइक्रोन भन्दा पाताला प्लाष्टिकमा प्रतिबन्ध गरेको जनाएको हो। २०७८ माघ १७ नै प्लाष्टिकका झोला प्रतिबन्ध गरेपनि कोभिड–१९ को प्रकोपका कारण केही समय अनुगमन गर्न नसकेकोेले कर्डाइका साथ कार्यन्वयनमा समस्या भएको विभागले उल्लेख गरेको छ। 

वातावरणीय संरक्षणका दृष्टिले अत्यन्त महत्वपूर्णरहेको प्लाष्किका झोला प्रतिवन्धको नीति आजदेखि थप कडाईका साथ लागु गर्ने विभागले जनाएको छ। 

आजदेखि ४० माईक्रोनभन्दा पातलो प्लाविक झोला उत्पादन, आयात, बिक्रीलाई पुर्ण रुपमा प्रतिबन्ध गरेको जनाउँदै आजदेखि अगुमानलाई तिब्रता दिइएने र अटर गरेमा कारबाही हुने विभागले स्पष्ट पारेको छ। 

Skip This
Skip This
Logo