नेपालको प्रसिद्ध देवीको मन्दिर मनकामना देवीको दर्शन गर्न नयाँ वर्षको पहिलो दिन केबलकार मार्फत १० हजार यात्रु पुगेको मनकामना दर्शन प्रा. लिले जनाएको छ ।
हिजो शुक्रबार नयाँ बर्षको पहिलो दिन करिब १० हजार यात्रुहरूले केबलकारबाट मनकामना दर्शन गरी नयाँ बर्षको सुरूवात गरेका हुन् ।
केबलकार मार्फत चैत मसान्तसम्म ७ लाख ५० हजारलाई सेवा प्रदान गरिसकेको छ । नेपालकै पहिलो केबलकार मनकामना केबलकार धार्मिक साँस्कृतिक तथा पर्यटकिय दृष्टिकोणले महत्वपूर्णं मानिन्छ ।
प्रतिक्रिया