आइडलस्टार मेघा श्रेष्ठ र लोकेश बज्राचार्यको सहकार्य “सकिन”(भिडियोसहित)

आइडलस्टार मेघा श्रेष्ठ र लोकेश बज्राचार्यको सहकार्य “सकिन”(भिडियोसहित)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

नेपाल आइडल सिजन ३ को गोल्डेन माइक होल्डर मेघा श्रेष्ठको नयाँ गीत सार्वजनिक भएको छ । उनको ‘सकिन’ बोलको गीत सार्वजनिक भएको हो ।

गीतमा शब्द, संगीत लोकेश बज्राचार्यको रहेको छ । सन्देश रुचालको एरेन्ज रहेको गीतमा स्वर मेघा श्रेष्ठको छ ।

गीतको म्युजिक भिडियोमा रोशनी कार्कीको अभिनय देख्न सकिनेछ । अशु बस्नेतले भिडियो खिचेका हुन् भने गीतको भिडियो सम्पादन तथा निर्देशन लोकेश बज्राचार्यको रहेको छ । भिडियो :

 

Logo