विनय र विनिताको स्वरमा ‘जुनी बिताउँला’ बजारमा (भिडियोसहित)

विनय र विनिताको स्वरमा ‘जुनी बिताउँला’ बजारमा (भिडियोसहित)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

विनय कार्की र विनिता पौड्याल सुवेदीको स्वरमा रहेको गीत जुनी बिताउँला सार्वजनिक भएको छ।

गीतको शब्द रोशेल थापा, संगीत संयोजन, एरेन्ज, मिक्सिङ र मास्टरिङ गायक विनय कार्कीले नै गरेका छन् ।

रायन आचार्य र निङशाल गोलेले अभिनय गरेको म्युजिक भिडियोको निर्देशन विनिता पौड्याल सुवेदीले गरेकी छिन् । आरोही ईन्टरटेन्मेन्टको प्रस्तुतिमा बजारमा आएको गीतको छायाँकन शिवराज भुर्तेल, सम्पादन , कलर विकाश दाहाल, ड्रोन अनिल अधिकारी र श्रृंगार विनिता पौडेल सुवेदीले गरेकी छन् ।

Skip This
Skip This
Logo