अमृत र उमाको ‘मिरमिरे साइली’ बजारमा (भिडियोसहित)

अमृत र उमाको ‘मिरमिरे साइली’ बजारमा (भिडियोसहित)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

लोकदोहोरी गायक अमृत खाती र उमा श्रेष्ठको स्वरमा लोकदोहोरी गीत ‘मिरमिरे साइली’ सार्वजनिक भएको छ ।

गीतमा शब्द संगीत अमृत खाती, संगीत संयोजन कमल सौराग, मिक्सिङ मास्टरिङ कुमार सानुको रहेको छ ।

डिएआर मुभिजको अफिसियल च्यानलबाट सार्वजनिक भएको गीतको निर्देशन विक्रम चौहानको रहेको छ । यस्तै कलाकारहरुमा संजीव ठकुरी र अनुपमा भण्डारी, छायाँकन दिपक गिरी, श्रृंगार कविन खड्का र सम्पादन लक्ष्मण चौहानको रहेको छ । भिडियो:

Skip This
Skip This
Logo