राजेश हमाल र पत्नी मुधुको पहिलो म्युजिक भिडियो सार्वजनिक

राजेश हमाल र पत्नी मुधुको पहिलो म्युजिक भिडियो सार्वजनिक

केन्द्रबिन्दु
0
Shares

अभिनेता राजेश हमाल र उनको पत्नी मधु भट्टराई फिर्चड पहिलो म्युजिक भिडियो सार्वजनिक भएको छ । उनी अभिनित ‘जिन्दगी’ बोलको गीत सार्वजनिक भएको हो ।

हिरा देवी श्रेष्ठको शब्द रहेको यस गीतमा सुनिल सिंह ठकुरीको स्वर तथा संगीत रहेको छ । राजेश हमाल लामो समय देखि कुनै चलचित्रको पर्दामा देखिएका छैनन् । दशरथ सुनार निर्देशत यस गीतमा मधुलाई अन्त्यमा मात्र देखिएकी छन् । यस म्युजिक भिडियोलाई विकास दाहालले खिचेका हुन् ।

Logo