नवराज घोरासैनीको मोटरसाईकल आजै किनेको सार्वजनिक ( भिडियो सहित )

नवराज घोरासैनीको मोटरसाईकल आजै किनेको सार्वजनिक ( भिडियो सहित )

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ
चर्चित लोक दोहोरी गायक नवराज घोरासैनीेले नयाँ वर्ष २०७६ को अवसरमा नेपाली लोक दोहोरी पारखिहरुको लागि “मोटरसाईकल आजै किनेको” उपहार लिएर आएका छन् ।

गीतमा गायक घोरासैनीेलाई चर्चित लोक गायिका पार्वती कार्किले साथ दिएकी छिन् । गीतको शब्द तथा संगीत घोरासैनी आफैंको रहेको छ । काठमाडौं डिजिटल स्टुडियोमा रेर्कड गरिएको गितमा ऐरेन्ज पूर्ण गरुङ र मिक्सिङ डिका गुरुङको रहेको छ ।

गीतको छायाँकन दुर्लभ श्रेष्ठ, ग्राफर विशेष महर्जनको रहेको छ । सम्पादन नविन भट्टले गरेका छन् भने कला राजाराम गौतमको रहेको छ । संजिव ठकुरीको कोरियोग्राफ रहेको भिडियोमा संजिव ठकुरी, संजिता राना, गायकद्वय नवराज घोरासैनीे, पार्वती कार्किको साथमा नारायण दंगालले अभिनय गरेका छन् । गीतको म्युजिक भिडियो यस्तो छ :

Logo