गायक सुगम पोखरेलले फरक शैलीको गीत बजारमा ल्याएका छन् ।
सुदुर पश्चिमको परिवेश समेटिएको ‘कर्णाली’ बोलको गीतमा बजारमा ल्याएका हुन् । गीतमा उनकै संगीत छ भने मोहित मुनालले संगीत संयोजन गरेका छन्। गीतमा सुदुरपश्चिमकै परिवेशलाई आधार बनाएर शब्द रचना गरिएको छ ।
गीतको म्युजिक भिडियोमा उनी आफैले कैद गरेका दृश्यहरु समाबेश छन्। भिडियोको सम्पादन सुप्रिम पराजुलीले गरेका छन्। गीति संग्रह स्वेत हंशिनीमा यो गीत समाबेश छ।































प्रतिक्रिया