लामो समयको अन्तरालपछि पप गायक सञ्जिव प्रधानले नयाँ गीत सार्वजनिक गरेका छन् । एल्बम पाठशालाको ‘पर बाट’ बोलको गीत सार्वजनिक गरेका हुन् । उक्त गीतमा शब्द, संगीत र स्वर पनि उनकै रहेको छ । गीतको म्यजिक भिडियो गोरेटो इन्टरटेन्टमेन्टको अफिसियल युट्युव च्यानलमार्फत सार्वजनिक गरेको हो ।
उक्त गीतमा बासु बरालको कोरियोग्राफी, रुशल अमात्यको निर्देशन र मिन रावलको सम्पादन रहेको छ । यस गीतको म्युजिक भिडियोमा ब्रिक्क्षा, सल्विक सुर्खेती, सविन जम्कटेल फिर्चड छन् ।





























प्रतिक्रिया