सागरले सार्वजनिक गरे जीवनको गोरेटोमा ( भिडियो सहित )

सागरले सार्वजनिक गरे जीवनको गोरेटोमा ( भिडियो सहित )

केन्द्रबिन्दु
0
Shares

काठमाडौं

नेपाली आधुनिक गीत संगित बजारमा नयाँ आधुनिक गित “जीवनको गारेटोमा” आम दर्शक माझ आएको छ ।

सागर भण्डारी (दिनेश) को प्रस्तुति रहेको उक्त गीतमा चर्चित गायक सागर सरद अधिकारीको स्वर रहेको छ । यसमा शब्द सागर भण्डारी, संगीत र संयोजन विष्णु तामाङको रहेको छ । शंखरा डिजिटल स्टुडियोमा रेकर्ड गरिएको गीतको भिडियोमा स्वयं सागर भण्डारी र सारिका के.सी. लाई देख्न सकिने छ । म्युजिक भिडियोलाई निर्देशक प्रविन थापाले निर्देशन गरेका छन् भने शंखर प्रज्वल घिमिरेले सम्पादन गरेका छन् । गीतलाई नवराज घिमिरेले छायाँकन गरेका हुन् ।

“जिवनको गोरेटोमा” गितलाई डि.ए.आर मुभिजको अफिसियल युटुव च्यानलबाट सार्वजनिक गरिएको छ । हेरौं यो भिडियोमा :

Logo