निरजकी सानु माया बजारमा ( भिडियो सहित )

निरजकी सानु माया बजारमा ( भिडियो सहित )

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ

गायक तथा संगीतकार निरज सिलवालको नयाँ गीत बजारमा आएको छ । दशरथ थापाले लेखेको ‘सानु माया’ बोलको गीतको म्यूजिक भिडियो सहित सिलवाल सांगीतिक बजारमा आएका छन् ।

‘सानु माया’ बोलको सार्वजनिक गीतको म्यूजिक भिडियोमा पछिल्लो समय चर्चामा रहेका रंजित पौडेलले अभिनय गरेका छन् । उनीसँगै म्यूजिक भिडियोमा ‘बुगी बुगी’ सिजन एक कि बिजेता कबितालाई पनि देख्न सकिन्छ ।

रोमान्टिक रुपमा प्रस्तुत गरिएको गीतको म्यूजिक भिडियोलाई मोहनराज अधिकारीले निर्देशन गरेका हुन् । गायक सिलवालको यस अघि ‘तिमी हिड्ने बाटोमा’ बोलको गीत सार्वजनिक भएको थियो । हेरौं गितको म्यूजिक भिडियो

Skip This
Skip This
Logo