हेर्ने हो ५०० न्युड चित्रहरु ? ( भिडियो सहित )

हेर्ने हो ५०० न्युड चित्रहरु ? ( भिडियो सहित )

केन्द्रबिन्दु
0
Shares

काठमाडौं

मानिसका कला विभिन्न हुन्छन् । कुनै मुर्त वा कुनै अमुर्त खालका चित्र बनाउने कलाकारहरुको संख्या पछिल्ला दिनहरुमा वढीरहेको छ ।

चित्र बनाउनु धेरैका लागि सौखको विषय हो । कसैलाई यो बाध्यात्मक पेशा पनि बनेको छ । व्यावसायिक रुपमा चित्र बनाएर जिविकोपार्जन गर्नेहरुको पनि कमी छैन । चित्रकलाको आफ्नै नियम र परिधि पनि हुन्छ । चित्रकै माध्यमबाट समाजमा भएका , हुने गरेका र हुन सक्ने विविध घटनाको चित्रण पनि गर्न सकिन्छ । यस्तै मध्येका एक हुन् कलाकार कपिलमणि दिक्षित । उनले आफ्नो ग्यालरीमा यस्तै खालका न्युड चित्रहरु बनाएर संग्रहित गरेका छन् । हेर्दा केहि अस्लिल जस्तो देखिए पनि यी चित्रहरुले मानव जीवनका परिवेशहरु देखाएका छन् ।

मानव जीवन के हो भन्ने देखाउन खोज्नु उनको कलाको उद्देश्य हो । उनै कलाकार दिक्षितले बनाएका चित्रहरु तथा उनीसँग गरिएको कुराकानी हेरौं यो भिडियोमा :

Logo