काठमाडौं

आफूलाई साहित्यकारको पंक्तिमा उभ्याएकी शान्ती शर्माले आउँदै गरेको हिन्दुनारीहरुको महान चाड तीजलाई लक्षित गर्दै गीत तथा म्युजिक भिडियो सार्वजनिक गरेकी छिन् । "/>

गजलकार शान्ती शर्माको तीजगीत माइतीघर आइयो नी साथी सार्वजनिक (भिडियो सहित)

गजलकार शान्ती शर्माको तीजगीत माइतीघर आइयो नी साथी सार्वजनिक (भिडियो सहित)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं

आफूलाई साहित्यकारको पंक्तिमा उभ्याएकी शान्ती शर्माले आउँदै गरेको हिन्दुनारीहरुको महान चाड तीजलाई लक्षित गर्दै गीत तथा म्युजिक भिडियो सार्वजनिक गरेकी छिन् । यो उनको पहिलो गीत हो । वर्ड कभर मिडिया प्रालीको प्रस्तुतीमा “माइतीघर आइयो नी साथी” बोलको मौलिक तीज गीत युट्युब मार्फत रिलिज गरेर शर्माले गीत संगितमा आफ्नो पहिलो पाईला चालेकी छिन् ।

यस गितमा चर्चित संगितकार राजकुमार बगरले मीठो संगीत दिएका छन् । उक्त गीतको म्युजिक भिडियोलाई कमल सौरागले ब्यबस्थापन गरेका छन् भने रोहित बस्नेतले निर्देशन गरेका छन् । म्युजिक भिडियो सम्पादन बिरेन्द्र भाट (बिपिन) ले गरेका छन् । गजल देखि गायनयात्रा सम्म आइपुग्दा शान्ती शर्मा कतिको सफल हुने हुन त्यो भने अहिले यसै भन्न सकिने अवस्था छैन । हेरौं भिडियोमा

Logo