काठमाडौँ

प्रधानमन्त्रीसँगै भारत भ्रमणमा आउने नेपाली प्रतिनिधि मण्डलमा मन्त्री, सांसद, सरकारी कर्मचारीका साथै केही कलाकारहरु पनि रहने भएकाछन् । "/>

प्रधानमन्त्रीको भारत भ्रमण टोलीमा राजेश हमाल पनि

प्रधानमन्त्रीको भारत भ्रमण टोलीमा राजेश हमाल पनि

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ

प्रधानमन्त्रीसँगै भारत भ्रमणमा आउने नेपाली प्रतिनिधि मण्डलमा मन्त्री, सांसद, सरकारी कर्मचारीका साथै केही कलाकारहरु पनि रहने भएकाछन् । कलाकारहरु मध्ये मै अभिनेता राजेश हमाल पनि भ्रमणटोलमा रहने छन् । भारतमा रहँदा प्रमको बलिउडका प्रतिष्ठित कलाकारहरुसँग भेटघाट र अन्तरक्रिया गर्ने कार्यक्रम तय भएको छ । सोही कार्यक्रमलाई मध्यनजर गर्दै अभिनेता हमाल र अन्य कलाकारलाई पनि भ्रमण टोलीमा समावेश गरिएको हुन सक्ने बताइएको छ । प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार प्रम ओलीले भेट गर्ने भारतीय कलाकारहरुको अन्तिम टुंगो भने लाग्न बाँकी नै छ ।

Skip This
Skip This
Logo