जानी जानी यी हिरोइनले जब लाजमर्दो हर्कत गरिन्

जानी जानी यी हिरोइनले जब लाजमर्दो हर्कत गरिन्

केन्द्रबिन्दु
0
Shares

ग्ल्यामर उद्योगमा एउटा मान्यता स्थापित छ, ‘नाम होस्, बदनाम होस् । गुमनाम नहोस् ।’ यसको अर्थ सेलिब्रेटीहरु जसरी हुन्छ, चर्चा चाहन्छ । उनीहरु हरबखत चर्चाले घेरिएर रहन रुचाउँछन् । त्यही कारण अनेक फन्डा अपनाउन पनि पछि पर्दैनन् ।

यस्तो फन्डा अपनाउनका लागि हलिउड अभिनेत्रीहरु बढी चालु छन् । उनीहरु लाज पचाएर पनि चर्चाका लागि अनेकौ हर्कत गर्छन् ।

उनीहरुले खुला पहिरन अर्थात रिवीलिंग ड्रेस लगाउने ट्रेन्ड नै छ । यस्तो पहिरन लगाउँदा नदेखाउनु पर्ने भाग पनि उदांगो हुने गर्छ । हालै एक अभिनेत्री यस्तै हर्कत गरेर चर्चामा छिन् । उनको नाम हो शार्लेट डासन ।

केही समयअघि एक इभेन्टमा उनले एकदमै खुला लुगा लगाएकी थिइन् । यस लुगामा उनी असहज देखिन्थिन् । उनी पटक पटक आफ्नो लुगा मिलाउनमै समय खर्चिरहेकी थिइन् । यसो गर्दा उनको माथिल्लो अंग भने उदाङ्गो हुन्थ्यो ।

तर उनले यो जानीबुझी नै गरेको धेरैले टिप्पणी गरे । उनले चर्चामा आउनका लागि वा उपस्थित भिडको ध्यान खिच्नका लागि यस्तो पहिरन लगाएको भनाई छ ।

 

 

Logo