भ्यालेनटाइन डे आउँदैछ । प्रेम गर्नेहरुका लागि यो विशेष दिन हो । बलिउडका हिट जोडी दीपिका पादुकोण र रणवीर सिंहले पनि एकअर्कामा अघात माया गर्छन् । "/>

दीपिका र रणवीरको भ्यालेनटाइन डे प्लान कस्तो छ ?

दीपिका र रणवीरको भ्यालेनटाइन डे प्लान कस्तो छ ?

केन्द्रबिन्दु
0
Shares

भ्यालेनटाइन डे आउँदैछ । प्रेम गर्नेहरुका लागि यो विशेष दिन हो । बलिउडका हिट जोडी दीपिका पादुकोण र रणवीर सिंहले पनि एकअर्कामा अघात माया गर्छन् । यसको प्रमाण त बेलाबखत मिडियामा देखिने नै गरेको छ । फ्यानले उनीहरुको भ्यालेनटाइन डेको प्लान पनि जान्न उत्सुक होलान् । आउनुहोस्, हामी बताउँछौं उनीहरुको भ्यालेनटाइन डे प्लान ।

हालै दीपिकालाई सोधिएको थियो कि, उनले भ्यालेनटाइन डेमा के गर्दैछिन् ? तब यसमा दीपिकाले भनिन्, ‘जहाँसम्म भ्यालेनटाइन डे र चकलेट डेको कुरा छ, मलाई लाग्छ कि हरेक दिन हामीले सेलिब्रेट गर्नुपर्छ । र, म भ्यालेनटाइन डेमा आफ्नो आगमी फिल्मको तयारीमा बिजी रहनेवाला छु ।’

कुछ दिनअघि रणवीर सिंहलाई पनि यही प्रश्न सोधिएको थियो । उनले के जवाफ दिए भने, उनी भ्यालेनटाइन डेमा छायांकनमा व्यस्त हुनेछन् । पद्यावतपछि रणवीर जोय अख्तरको फिल्म गली ब्वाईको सुटिङमा व्यस्त छन् ।

केहि समयअघि प्रदर्शनमा आएको फिल्म पद्यावतमा दीपिका पादुकोण र रणवीर सिंहले अभिनय गरेका थिए । फिल्ममा उनीहरु एकअर्काका सत्रु छन् ।

Logo