सत्य घटनामा आधारित ‘‘लाएको माया कहाँ तोडिएला फ़र्केर आउछु हे साइली’’ सार्वजनिक भएको छ ।

हिमाल श्रेष्ठको स्वरमा रहेको गीतमा नव क्रान्ति ब्याण्डका मनिष गोदारको शब्द तथा संगीत छ । "/>

‘‘लाएको माया कहाँ तोडिएला फर्केर आउछु हे साइली’’ सार्वजनिक

‘‘लाएको माया कहाँ तोडिएला फर्केर आउछु हे साइली’’ सार्वजनिक

केन्द्रबिन्दु
0
Shares

सत्य घटनामा आधारित ‘‘लाएको माया कहाँ तोडिएला फ़र्केर आउछु हे साइली’’ सार्वजनिक भएको छ ।

हिमाल श्रेष्ठको स्वरमा रहेको गीतमा नव क्रान्ति ब्याण्डका मनिष गोदारको शब्द तथा संगीत छ । गीत आठ बर्षअघि भारतमा रेकर्ड गरिएको थियो । उक्त गितमा दाजुभाई र भाउजुको बिचको एउटा सम्बन्ध लाई भिडियोमा देखाईएको छ ।

गीतको भिडियोमा सहिन प्रजापति, अनुश्का अधिकारी र प्रतिक मुड़बारी को गज्जबको अभिनय छ ।

महादीप श्रेष्ठ र प्रतीक श्रेस्ठ को निर्माणमा तयार भएको गीतको भिडियोलाई चलचित्र निर्देशक प्रशन्न पौडेलले निर्देशन गरेका हुन् ।

Logo