वैवाहिक जीवनमा बाँधिए गायिका अन्जु पन्त र थिर कोइराला

वैवाहिक जीवनमा बाँधिए गायिका अन्जु पन्त र थिर कोइराला


गायिका अन्जु पन्त वैवाहिक जीवनमा बाँधिएकी छन् । गायिका पन्तले बुधबार प्रेमी थीर कोइरालासँग बिहे गरेकी हुन् । 

अन्जु र थीर लामो समयदेखि प्रेम सम्बन्धमा रहेको बताइएको छ । अन्जु र थीरले चर्चमा क्रिश्चियन परम्परा अनुसार बिहे गरेका हुन् ।

दुबै जना क्रिश्चियन धर्ममा आस्था राख्ने भएकाले पनि उनीहरुले चर्चमा बिहे गरेका हुन् । अन्जु र थिरको बिहेलाई गोप्य राख्ने प्रयास गरिएको थियो । उनीहरुको बिहेमा सिमित आफन्तहरु मात्र सहभागी रहेको वुझिएको छ ।नेपाल समाचारपत्रबाट

Logo