गायक नवीन के भट्टराईले सम्झिरहन्छु बोलको नयाँ गीत सार्वजनिक गरेका छन्।
भट्टराईले आफ्ना पुराना गीतभन्दा केही फरक प्रस्तुति भएको गीत सार्वजनिक गरेका हुन्। गीतमा संगित, संगित संयोजन नवीन स्वयंले गरेका छन्।
गीतको भिडियोलाई नवीना भट्टराईले निर्देशन गरेकी छिन् भने सौरभ लामाले छायांकन गरेका छन् । गीतको सम्पादन अर्जुन जिसीले गरेका हुन्।
गीतमा नायिका वर्षा शिवाकोटी र राज कटवालको अभिनय छ । गीतलाई नवीनले आफ्नै अफिसियल युट्युबमार्फत सार्वजनिक गरेका हुन्। गीत यस्तो छ:





























प्रतिक्रिया