फेन्ट्यासी प्रिमियर लिगको आयोजना हुदै, विजेताले एक लाख नगद उपहार पाउने

फेन्ट्यासी प्रिमियर लिगको आयोजना हुदै, विजेताले एक लाख नगद उपहार पाउने


मिम नेपाल र खल्ती एप्सको संयुक्त आयोजनामा फेन्ट्यासी प्रिमियर लिग हुने  भएको छ । 

नेपालमै पहिलो पटक सबै भन्दा बढी उपहार दिइने  लिगमा सबै उमेर समुहका व्यक्तिहरुले सहभागीता जनाउन सक्नेछन । 

लिगमा सहभागीता जनाउन रु १०० रुपैया तिरेर रजिस्ट्रेसन गर्ने पर्ने छ भने साथै  खल्ती एप बाट रजिस्ट्रेसन गर्नेले रजिस्ट्रेसन गर्दा लागेको नगद पुन फिर्ता पाउने छन् । 

लिगमा एकजनाले एक पटक मात्र सहभागीता जनाउन पाउने छन् ।  हरेक खेल विजेताले रु २५०० रुपैया नगद पाउने छन् र फाइनल विजेताले भने रु एक लाख नगद  उपहार पाउने छन् ।

Logo