गत मंसिरबाट सातै प्रदेशमा सञ्चालन गरिएको उक्त कार्यक्रममा प्रत्येक प्रदेशअन्तर्गतका व्यवसायिक साझेदारहरुको उत्साहपूर्वक उपस्थित रहेको
दलहरुले यसका लागि तयारी गरिरहेका बेला महामन्त्री थापा आफ्नै दलबाट हुने सिफारिसप्रति सशंकित सुनिए ।
उनले स्कुटर पुरस्कार प्राप्त गरिन् ।
बुधबार नेप्से २७.९० अंकले बढेर २,०५८.०० को विन्दुमा पुगेको छ ।
मन्त्री शर्माले पछिल्लो समयमा यस संस्थामा सुधार गर्न मेहनत गर्नुपर्ने स्थिति आएको बताएकी हुन् ।
भारतीय विदेशमन्त्री जयशङ्कर नेपाल भ्रमणमा आउन लागेको पररास्ट्र मन्त्रालयका प्रवक्ता अमृतबहादुर राइले जानकारी दिए ।
उनले विपतको पूर्व जोखिम आंकलन गरी त्यसको तयारीमा जुट्नुपर्नेमा जोड दिए ।
दुर्घटनामा पाँच जनाको मृत्यु भएको थियो भने विमानस्थलको प्रयोग गरी अवतरण र उडान भर्ने ३००
एपीएफ क्लबले कोशी प्रदेशलाई फाइनल खेलमा ११ रनले पराजित गर्दै उपाधि जितेको हो ।
भारत र चीनमा कोरोनाको नयाँ भेरियन्ट जेएन–१ फैलिरहेकाले नेपालमा पनि फैलिनसक्ने भएकाले मन्त्रालयले सजकता अपनाउन