राष्ट्रिय गौरवका आयोजनाको प्रगति निराशाजनक

काठमाडौंसरकारले राष्ट्रिय गौरवको आयोजनाका रुपमा राखेका केही आयोजनाको अवस्था असाध्यै नाजुक रहेको पाइएको छ ।

संविधान दिवसमा विरोध सभाका लागि मन्त्री नै खटाइए : प्रदेश २

काठमाडौंप्रदेश २ सरकारका मन्त्री नै संविधान दिवसमा हुने विरोध सभामा खटिने भएका छन् ।

नागढुंगा सुरुङमार्ग बनाउन ३५ कम्पनी इच्छुक

काठमाडौंनागढुंगामा बढ्दो सवारी चापलाई कम गर्न, सवारी दुर्घटनालाई कमी ल्याउने लगायतका उद्देश्यले निर्माण गर्न लागिएको

धुर्मुस–सुन्तलीलाई क्रिकेट मैदान बनाउन जग्गा दिने प्रस्ताव प्रधान्मन्त्रीद्वारा अस्वीकृत

चितवनधुर्मुस–सुन्तली फाउन्डेसनलाई क्रिकेट एकेडेमी बनाउन जग्गा दिने चितवन रामपुरस्थित कृषि तथा वन विश्वविद्यालयको प्रस्तावलाई प्रधानमन्त्रीले

घुस लिएको आरोपमा नौ प्रहरी अख्तियारको नियन्त्रणमा

काठमाडौंअख्तियार दुरुपयोग अनुसन्धान आयोगले मनोहरा खोलाको बालुवा निकाल्न ‘सेटिङ’ मिलाइदिने भन्दै ठेकेदारसँग घुस लिएको आरोपमा

सिआइबीका डिएसपी सहित इन्सपेक्टर र असई पनि निलम्बित : निर्मला हत्या प्रकरण

काठमाडौंनिर्मला पन्त हत्या प्रकरणको छानविनका लागि गृह मन्त्रालयले केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) का प्रहरी नायव

साफ च्याम्पियनसिप फुटबलको उपाधि माल्दिभ्सलाई

काठमाडौंसाफ च्याम्पियनसिप फुटबलको उपाधि माल्दिभ्सले जितेको छ । उपाधिका लागि आज भारत र माल्दिभ्स वीच

हुम्लामा सुख्खा पहिरो, दुई जनाको मृत्यु

हुम्लाको चंखेली गाउँपालिकामा सुक्खा पहिरो गएको छ । पहिरोमा परि २ जनाको मृत्यु भएको छ

पानीजहाजमा आगलागी हुँदा दशको मृत्यु, १२६ को उद्धार

इन्डोनेसियाको मध्यभागमा पर्ने सुलावेसी प्रान्तमा शुक्रबार भएको पानी जहाज दुर्घटनामा परी १० जनाको मृत्यु भएको

वैयक्तिक गोपनियतासम्बन्धी विधेयक पारित

प्रतिनिधिसभाको आजको बैठकले “वैयक्तिक गोपनियतासम्बन्धी विधेयक, २०७५” लाई बहुमतले पारित गरेको छ ।  गृहमन्त्री रामबहादुर

Logo