नेकपाको केन्द्रीय कार्यालय पेरिसडाँडा र धुम्बाराहीबाट चल्ने

काठमाडौँनेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले केन्द्रीय कार्यालय टुंगो लगाएको छ । तत्कालीन एमालेको धुम्बाराही र माओवादी

नेपालको कूटनीतिक सम्बन्ध १५९ मुुलुकमा विस्तार

काठमाडौँनेपाल र बेस्ट इण्डिजमा अवस्थित टापु देश सेन्ट क्रिस्टोफर एण्ड नेभिसबीच कूटनीतिक सम्बन्ध स्थापना भएको

काठमाडौंका मेयरलाई विवेकशील साझाको प्रश्न : २० प्रतिशत समय वित्यो कति प्रतिशत वाचा पुरा भयो ?

काठमाडौँविवेकशील साझा पार्टीले काठमाडौं उपत्यकाको प्रदूषण नियन्त्रण नभएको भन्दै काठमाडौं महानगरपालिका कार्यालय अगाडि प्रदर्शन गरेको

अब देखि विद्यार्थीसँग कुनै शुल्क लिन नपाइने !

काठमाडौँसामुदायिक विद्यालयहरूले अब देखि विद्यार्थीसँग कुनै शुल्क लिन नपाउने भएका छन् ।

प्रदेश नं १ को वर्षे अधिवेशन बिहिबार बाट शुरु

विराटनगरप्रदेश नं १ को वर्षे अधिवेशन बिहिबारबाट शुरु भएको छ । प्रदेशसभाको हिजो बसेको बैठकमा

४ करोड चाहिदैन, फिर्ता लैजानुस अर्थमन्त्री ज्यु : सांसद गजेन्द्र बहादुर

काठमाडौँसत्तारुढ दलका सांसद गजेन्द्र बहादुर महतले बिहीवार प्रतिनिधि सभामा बजेट माथिको छलफलमा भाग लिए ।

एक वर्ष त अन्यौलमा नै बित्यो : काठमाडौं उपमेयर

काठमाडौँकाठमाडौं महानगरपालिकाका उपमेयर हरिप्रभा खड्गी श्रेष्ठले एक वर्षको कार्यकाल अन्यौलपूर्ण अवस्थामा नै बितेको बताएकी छिन्

छाडापन र अनुशासनहीनताका कारण पार्टी कमजोर : सभापति देउवा

पोखरा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीलाई बलियो बनाउन अनुशासन आवश्यक भएको बताएका छन् ।

न्यायपालिकालाई कम बजेट भयो : कामु प्रधानन्यायाधीश

काठमाडौँसर्वोच्च अदालतका कायम मुकायम प्रधानन्यायाधीश दीपकराज जोशीले सरकारले न्यायपालिकालाई न्यून बजेट विनियोजन गरेको बताएका छन्

चट्याङबाट उदयपुरमा तीन जनाको मृत्यु

गाईघाटलिम्चुङबुङ गाउँपालिका–२ ताम्लिछामा हावाहुरी र वर्षासँगै आज साँझ परेको चट्याङबाट तीन जनाको मृत्यु भएको छ

Logo