पार्टीभित्रको फरक समूहको नेता भएका कारणले गृहमन्त्रीलाई धन्यवाद दिन गएको हुनसक्ने उनको जिकिर थियो ।
नेपालगञ्ज नाकाबाट आयात हुने पेट्रोलियम पदार्थबाट भन्सार कार्यालयले यसअघि सबैभन्दा धेरै राजस्व असुली गर्ने गरेको
बा३ख ९३९६ नम्बरको यात्रुवाहक बस साँगाको महादेव मन्दिर जाने साँगा पुलनजिकैको भीरबाट खसेको प्रहरीको भनाइ
मुद्दाहरूको द्रुत गतिमा सुनुवाइ भएकामा अदालतको प्रशंसा गर्दै फ्रान्सेली न्यायमन्त्रीले त्यसबाट केही प्रतिवादी वकिलहरूलाई चिन्तामा
केन्द्रीय समिति बैठकमा उनले वर्तमान सरकार परिवर्तन हुने भएको भन्दै चिन्ता व्यक्त गरिन् ।
उच्च अदालतका न्यायाधीश श्यामजी प्रधानको एकल आदेशले सेवा सदनमा भएको अतिक्रमण समेत तत्काल रोक्न आदेश
यता भद्रकुमारी घले सेवा सदनका अध्यक्ष दीपक घलेले भने आफूहरुले देख्ने गरी सूचना टाँस नगरेको
पहिले प्रयोग गरिने भनिएको प्यानल (फल्याक) भारतमासमेत नपाइएपछि अहिले नेपालमा पाइने किसिमको प्यानल प्रयोग गरेर
घाइते याख्खालाई उपचारको लागि धरान घोपा अस्पताल लगिएको र अवस्थामा मध्यम रहेको छ ।
सभापति रावलले मिनि संसदले दिएको महत्वपूर्ण र आवश्यक निर्देशनको पालना गर्न सरकारले अटेर गरेको निष्कर्ष