प्रत्येक वर्ष मार्गशीर्ष कृष्ण चतुर्दशीका दिन बालाचतुर्दशी पर्व मनाउन देशका विभिन्न स्थानबाट भक्तजन पशुपतिनाथमा आउँछन्।
कोसी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना
अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ १२ पैसा र बिक्री दर १३३ रुपैयाँ ७२
आज २०८० मंसिर २५ गते साेमबार। ११ डिसेम्बर २०२३।
ग्राहकहरुलाई नयाँ–नयाँ प्रविधि प्रदान गर्ने रियलमीको प्रतिबद्धता अनुरुप सि ५३ को ६+१२८ जीबी भेरिएन्ट बजारमा
बढ्दै गएको चिसोले सो क्षेत्रका बालबालिका, सुत्केरी, वृद्ध वृद्धा मारमा परेका र केहीको मृत्यु भएको
साथै आ.व. ०७९/८० को वित्तीय विवरण पारित गरी १९औं वार्षिक साधारण सभा सम्पन्न भएको छ
टिकट १० वर्ष मुनिका बालबालिका लागि निःशूल्क भएपनि अभिभावकका लागि भने शुल्क लाग्ने छ।
नेपाली कांग्रेसका सांसद एवं केएमसीका पूर्वअध्यक्ष डा. सुनिल कुमार शर्माको सकृयतामा झरनालाई पूर्ण छात्रवृत्तिकाे व्यवस्था
आज सम्पन्न फाइनल खेलमा बुद्धशान्ति गाउँपालिकालाई हराउँदै अर्जुनधाराले उपाधि उचालेको हो ।