भारतविरुद्ध दीपेन्द्रले दिलाए चौथो सफलता, शतक बनाएका जैसवाल आउट

चीनको हाङझाउमा जारी १९औं एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटमा भारतविरुद्ध नेपालले चौथो विकेट लिएको छ।

सुदूरपश्चिम प्रदेशसभा बैठक आज बस्दै

सोमबार प्रदेश सभा सचिवालयमा सूचना टाँस तथा प्रदेश सभा सदस्यको मोबाइलमा सन्देश पठाएर बैठकमा सहभागी

सन्दीपले दिलाए भारतविरुद्ध नेपाललाई तेस्रो सफलता

नेपालका लागि सन्दीप लामिछानेले तेस्रो सफलता दिलाएका हुन्। उनले भारतका जितेश शर्मालाई आउट गरे।

भारतका कप्तान रुतुराज आउट

९‍‍.५ ओभरमा नेपाली बलर दीपेन्द्रसिंह ऐरीले भारतका ओपनर ब्याट्सम्यान रुतुराज गाइकवाडको विकेट लिएका हुन्।

दीपेन्द्रलाई भारतको पहिलो विकेट

एसियन गेम्समा नेपालविरुद्ध शानदार सुरुआत गरेको भारतको पहिलो विकेट दीपेन्द्र सिंह ऐरीले लिएका छन्।

कक्षा १२ को परीक्षा आगामी वैशाख दोस्रो हप्ताबाट हुने

बोर्डले आफ्नो वार्षिक कार्यतालिका सार्वजनिक गर्दै १२ को वार्षिक परीक्षा २०८१ को वैशाख पहिलो हप्तादेखि

नौ हजार नौ सय ९९ किशोरीले लगाए क्यान्सरविरुद्धको खोप

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गत भदौ २७ गतेदेखि सञ्चालन गरेको खोप अभियानअन्तर्गत ती किशोरीले खोप

आठ नाउर, चार झारल र आठ बँदेलको सिकार गर्न अनुमति

नेपालको एकमात्र सिकार आरक्ष ढोरपाटन सिकार आरक्षमा यस वर्षको पहिलो सिकारयाम सुरु भएको छ।

नेपालविरुद्ध भारतको उत्कृष्ट सुरुआत

भारतले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेपछि ४ ओभरको समाप्तिमा अर्धशतक पुरा गरेको हाे।

मोतिपुर औद्योगिक क्षेत्र आयोजना शिलान्यासमै सीमित

रुपन्देहीको मोतिपुर क्षेत्रलाई औद्योगिक क्षेत्र स्थापना गर्ने आयोजनाको अवस्थाका बारेमा बुटवलमा छलफल भएको छ।

Logo