प्रधानमन्त्री दाहाललाई चीनको राष्ट्रिय जनमुक्ति सेनाको विशेष टुकडीले आज ‘गार्ड अफ अनर’ प्रदान गरेको हो।
पोखरामा बजार अनुगमनका क्रममा एक ‘स्टोर्स’मा म्याद सकिएको सामान बिक्रीगरेको पाइएपछि सो ‘स्टोर्स’लाई कारबाही गरिएको
विगतमा राम्रो उत्पादन भए पनि यसपटक उत्पादनमा ह्रास आएपछि किसान चिन्तित बनेका हुन्।
चीन भ्रमणमा रहेका प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष लेजीबीच भेटपछि बेइजिङमा द्विपक्षीय भेटवार्ता भएको हो।
राष्ट्रकविको जन्मथलोमा उनैले स्थापना गरेको चन्द्रोदय माध्यमिक विद्यालयको प्राङ्गणमा ‘प्रेरणा’ विमोचन गरिएको हो।
यही आसय र आवश्यकता प्रधानमन्त्री दाहालले करिब तीन महिना अघि भारत भ्रमणका क्रममा पनि राखेका
होर्डिङ बोर्ड, सवारी साधनलगायत अन्य माध्यममा विदेशी कलाकार वा व्यक्तिको तस्विर राखेर विज्ञापन नगर्न बोर्डले
यो सडक निर्माणपछि बाँकेको खजुरा क्षेत्रसहित कैलाली र बर्दियाका बासिन्दालाई नेपालगञ्ज पुग्न सहज हुने भएकाले
सरसफाइ गरेर बिरामीको दैनिक आउजाउ हुनुपर्ने स्वास्थ्य चौकी भवन झाडीभित्र छ।
म्याग्दीको मालिका गाउँपालिका-३, डाँडागाउँमा नेकपा (माओवादी केन्द्र) का नेता–कार्यकर्ताले श्रमदान गरी सडक मर्मत गरेका छन्।