विदेशी कलाकारको तस्विर राखेर विज्ञान नगर्न विज्ञापन बोर्डकाे आग्रह

विदेशी कलाकारको तस्विर राखेर विज्ञान नगर्न विज्ञापन बोर्डकाे आग्रह

केन्द्रबिन्दु
0
Shares

विज्ञापन बोर्डले विदेशी कलाकारको तस्विर राखेर विज्ञान नगर्न आग्रह गरेको छ। होर्डिङ बोर्ड, सवारी साधनलगायत अन्य माध्यममा विदेशी कलाकार वा व्यक्तिको तस्विर राखेर विज्ञापन नगर्न बोर्डले आग्रह गरेको हो। 

“स्वदेशी कलाकार वा व्यक्तिको फोटो राखी विज्ञापन गर्नु/गराउनु हुन विज्ञापन दाता, विज्ञापन एजेन्सी, सञ्चार माध्यमलगायत सबै सरोकारवालालाई जानकारी गराइन्छ,” बोर्डले भनेको छ। 

suchana-1695608810.jpg

Skip This
Skip This
Logo