सोमबार रातिदेखि नै मतदान हुने भनिएकोमा मंगलबार बिहान हुने गरी स्थगित भएको थियो।
अनिल कपुरदेखि प्रीति जिन्टा र करण सिंह ग्रोवरसम्मका धेरै सेलिब्रेटीहरूले उनको पोस्टमा टिप्पणी गरेका छन्।
क्याम्पस सञ्चालक समितिले गठन गरेको मितेरी गाउँ छनोट उपसमितिले दुबुङलाई मितेरी गाउँका रूपमा छनोट गरेको
हेल्लो सरकारको २४ घण्टे सेवा सुरुआतपछि कार्यान्वयन प्रक्रियालाई तीव्रता दिएसँगै गुनासा बढ्न थालेको छ।
सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न १३ वटा निर्माण व्यवसायी तथा आपूर्ति कम्पनीहरूलाई कालो सूचीमा राखेको
झापाको अर्जुनधारा नगरपालिकाका तीनवटा वडामा धानबालीमा गबारो र फौजी कीराको समस्या देखापरेको छ।
डिभिजन सडक कार्यालय भरतपुरका प्रमुख रमेश पौडेलका अनुसार बजार क्षेत्रमा पानीका कारण काम प्रभावित भएको
गत १८ भदौमा भएको साधारणसभाले गुन्ज कार्कीको नेतृत्वमा २१ जनाको कार्यसमिति चयन गरेको हो।
हिजाे समय अभावका कारण 'हेर्दा हेर्दै' मा राखिएपछि मङ्गलबारबाट सुनुवाइ हुने भएको हाे।
संघीय संसदीय समितिमा नयाँ नेतृत्व चयन भएपछि काम कारबाही तिब्रताका साथ बढन सुरू गरेको छ।