२२ वर्षदेखि विद्यार्थीले ‘एस’ भन्दै आएको कलेज, ‘एस’ (भिडियो)

२२ वर्षदेखि विद्यार्थीले ‘एस’ भन्दै आएको कलेज, ‘एस’ (भिडियो)


सन् १९९९ मा स्थापना भएको एस.कलेज व्यवस्थापन संकायका लागि कहलिएको कलेज हो। एस इन्स्टिच्युट अफ म्यानेजमेन्ट र एस इन्टरनेशनल विजनेस स्कुलका रुपमा सञ्चालित छ। पोखरा विश्वविद्यालयका साथै बेलायतको क्विन माग्रेट युनिभर्सिटी र क्याम्ब्रिज एसास्मेन्ट इन्टरनेशनल एजुकेशनबाट सम्बन्धन प्राप्त यो कलेज काठमाडौंको नयाँ बानेश्वरमा अवस्थित छ । 

किताबी ज्ञान मात्र नभइ विद्यार्थीको अलराउण्ड डेभलपमेन्टमा जोड दिने भएकाले पनि यस कलेजको वार्षिक नतिजा शतप्रतिशत हाराहारी हुने गरेको छ। सुविधायुक्त भौतिक पूर्वाधार, सेमिनार, वर्कसप, खेलकुद, फिल्ड भिजिट, अन्तर्राष्ट्रियस्तरको एक्सपोजर, नविन शैलीको शिक्षिण विधि लगायत सुविधाले समेत यो कलेजलाई बेग्लै पहिचान दिएको छ।

गुणस्तरीय शिक्षासँगसँगै विद्यार्थीलाई प्रतिस्पर्धात्मक बजारमा खरोरुपमा उतार्न यस कलेजले व्यवहारिक शिक्षामा पनि जोड दिँदै आएको छ। म्यानेजमेन्ट तर्फ राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा आयोजना हुने कार्यक्रममा विद्यार्थीलाई नै सहभागी गराउने यस कलेजले ननक्रेडिट कोर्षहरु थप गर्दै सिकाइ पद्दतिलाई बलियो बनाएको छ। 

किताबी ज्ञान मात्र नभइ विद्यार्थीको अलराउण्ड डेभलपमेन्टमा जोड दिने भएकाले पनि यस कलेजको वार्षिक नतिजा शतप्रतिशत हाराहारी हुने गरेको छ।

२३ वर्षदेखि व्यवस्थापन संकायमा निरन्तर अध्यापन गराउँदै आएको एस कलेजले राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरको अध्यापन विधिलाई अंगालेको छ। त्यसैले त एस कलेज अफ म्यानेजमेन्ट सधैं विद्यार्थीको रोजाईमा एस बन्ने गरेको छ।
  
कलेजका विशेषताहरुः
-भौतिक पूर्वाधारले सुविधासम्पन्न कलेज । 
-विद्यार्थीमैत्री वातावरणमा पढाइ हुने कलेज । 
-विद्यार्थीको क्षमता अभिवृद्धिका लागि सेमिनार, वर्कशप र गेष्ट लेक्चरसँगको अन्तर्क्रियामा जोड दिने कलेज । 
-बिजनेश एण्ड म्यानेजमेन्ट फेस्टिवलको आयोजना गर्ने कलेज ।  
-विद्यार्थीको सिर्जनात्मक क्षमता अभिवृद्धि गर्न कला संस्कृति सम्बन्धि कार्यक्रम आयोजना गर्ने कलेज । 
-फुटबल, क्रिकेट, बास्केटबल, टेबल टेनिस लगायत विविध प्रतियोगिता सञ्चालन गर्ने कलेज । 
-रक्तदान, स्वास्थ्य शिविर लगायत विभिन्न सामाजिक कार्यमा अभिप्रेरित गर्ने कलेज ।  
-विद्यार्थीको सीप तथा क्षमता अभिवृद्धिका लागि इन्डिष्ट्री टुर लगायतका शैक्षिक भ्रमण गराउने कलेज । 
-बैंकिङ, एनजीओ/आई.एन.जी.ओ, इन्डिष्ट्री, कर्पोरेट कम्पनी लगायतमा जब प्लेसमेन्टको अवसर मिलाइदिने कलेज ।  

 

२२ वर्षदेखि विद्यार्थीले YES भन्दै आएको कलेज, ACE || Ace Institute of Management

२२ वर्षदेखि विद्यार्थीले YES भन्दै आएको कलेज, ACE || Ace Institute of Management
गुणस्तरीय शिक्षा संगसंगै विद्यार्थीलाई प्रतिस्पर्धात्मक बजारमा खरो रुपमा उतार्न यस कलेजले व्यवहारिक शिक्षामा पनि जोड दिदै आएको छ । म्यानेजमेन्ट तर्फ राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा आयोजना हुने कार्यक्रममा विद्यार्थीलाई नै सहभागी गराउने यस कलेजले ननक्रेडिट कोर्षहरु थप गर्दै सिकाइ पद्यतिलाई बलियो बनाएको छ ।
Contact
Phone no : 4474712, 4469019
Email : ace@ace.edu.np
Location: New Baneshwor, Kathmandu

Posted by Kendrabindu – केन्द्रबिन्दु on Friday, January 14, 2022

Logo