शैक्षिक क्षेत्रको अग्रणी कलेज, जेभियर इन्टरनेशनल (भिडियोसहित)

शैक्षिक क्षेत्रको अग्रणी कलेज, जेभियर इन्टरनेशनल (भिडियोसहित)


शैक्षिक क्षेत्रमा २१ वर्षे यात्रा तय गरेको कलेज हो, जेभियर इन्टरनेशनल कलेज । नेपालमा अन्तर्राष्ट्रिय शिक्षा दिने एकमात्र उद्देश्यसहित सन् २००१ मा खुलेको कलेज हो जेभियर । जेभियरमा प्लस टु देखि मास्टर्ससम्मका विभिन्न कार्यक्रमहरु सञ्चालमा छन् । 

प्लस टु काठमाडौंको कालोपुलमा छ भने ब्याचलर्स तर्फको पढाई केही समयपछि बौद्धको कुमारीगालमा निर्माणाधिन अत्याधुनिक भवनबाट हुँदैछ। मुलुककै प्रतिष्ठित तथा पुरानो त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यो कलेजमा ब्याचलर्स तर्फ बीबीएस, बीबीएम, बीएसडब्लु, बीएससी इन्भाइरोमेन्ट, बीएससी माइक्रोबायोलोजी, बीसिए, र बीए तथा मास्टर्स तर्फ समेत प्रोग्रामहरु सञ्चालन गरिरहेको छ ।

स्थापनाको समयबाट नै अनुभवले निखारिएको एउटा शैक्षिक संस्थाका रुपमा जेभिएर कलेज स्थापित छ । २१ वर्षदेखि गुणस्तरिय शिक्षा प्रदान गर्दै आएको यो कलेजले हरेक वर्ष शतप्रतिशत नतिजा निकाल्ने गरेको छ। विश्व विद्यालयले डिजाइन गरेको करिकुलम बाहेक विभिन्न एक्सप्रोजर, इन्टनसिप तथा अन्तर्राष्ट्रिय कन्फेरेन्स, वर्कसप, सेमिनार प्रोग्रामको आवश्यकताअनुसार मार्केटलाई चाहिने स्किल मेनपावरको विकास गर्नुपर्ने कलेजको उद्देश्य रहेको छ । व्यवस्थापनका विद्यार्थीलाई हरेक क्षेत्रको नेतृत्व गर्न सक्ने सक्षम बनाउन यो कलेजले पहिलो दिनबाट नै कडा मेहनत गर्ने गरेको छ।

स्थापनाको समयबाट नै अनुभवले निखारिएको एउटा शैक्षिक संस्थाका रुपमा जेभिएर कलेज स्थापित छ। २१ वर्षदेखि गुणस्तरिय शिक्षा प्रदान गर्दै आएको यो कलेजले हरेक वर्ष शतप्रतिशत नतिजा निकाल्ने गरेको छ।

एकेडेमिक एक्सिलेन्स, फ्लेक्जिबल टिचिङ लर्निङ मेथड र अतिरिक्त क्लासले समेत विद्यार्थीलाई सहज बनाईदिएको छ। 

आफ्ना विद्यार्थीलाई अन्यको तुलनामा अब्बल सावित गर्न जेभिएरले आफ्ना काेर्षलाई समय सान्दर्भिक बनाउँदै लगेको छ । लिडरसिप डेभ्लप्मेन्ट, कम्युनिकेशन स्किल र एक्सपोजरको रुपमा नन्क्रेडिट कोर्षहरु समेत जेभियरले समेटेको छ। 

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अवार्ड हात पारेको जेभियरले स्थापनाको २१ वर्षमा ५ हजार बढी विद्यार्थीलाई गुणस्तरिय शिक्षा प्रदान गर्न सफल भएको छ । विद्यार्थीलाई सर्टिफिकेट मात्रै नभइ अध्ययन पश्चात हरेक क्षेत्रमा अब्बल र सफल बनाउन आवश्यक सम्पूर्ण ज्ञानसमेत प्रदान गर्ने दाबी जेभियरको छ । 

यस कलेजबाट ग्राजुएट भएका विद्यार्थीहरु अहिले पनि राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा स्थापित छन्। मार्केटलाई चाहिने एकेडेमिक स्किल मेनपावर विकास गर्न जोड दिएकाले स्नातकमा भर्ना हुन चाहने विद्यार्थीका लागि जेभिएर उचित शैक्षिक गन्तव्य हुनेछ। 

कलेजका विशेषताहरु
-वर्कसप, ट्रेनिङ र राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरको शैक्षिक कार्यक्रम, तथा आइटि कन्फेरेन्सको व्यवस्था भएको कलेज । 
-राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका थुप्रै सम्मान प्राप्त गर्न सफल कलेज।  
-उपकरणयुक्त ल्याब, पाठ्यपुस्तक बाहेक सन्दर्भ सामग्रीसहितको लाईब्रेरी भएको कलेज । 
-सुरक्षा र स्वास्थ्य सेवा भएको कलेज । 
-खेलकुदका विविध गतिविधि समेट्ने कलेज ।
-आवश्यक सम्पूर्ण भौतिक पूर्वाधार भएको कलेज । 
-जेहेनदार विद्यार्थीका लागि छात्रवृत्तिको व्यवस्था भएको कलेज । 

 

शैक्षिक क्षेत्रको अग्रणी कलेज, 'जेभियर इन्टरनेशनल' || Xavier International College

शैक्षिक क्षेत्रको अग्रणी कलेज, 'जेभियर इन्टरनेशनल' || Xavier International College
शैक्षिक क्षेत्रमा २१ वर्षे यात्रा तय गरेको कलेज हो, जेभियर इन्टरनेशनल कलेज । नेपालमा अन्तर्राष्ट्रिय शिक्षा दिने एकमात्र उद्धेश्यसहित सन् २००१ मा खुलेको कलेज हो जेभियर । जेभियरमा प्लस टु देखि मास्र्टस सम्मका विभिन्न कार्यक्रमहरु सञ्चालमा छन् । प्लस टु काठमाडौंको कालोपुलमा छ भने ब्याचलर्स तर्फको पढाईं केही समयपछि बौद्धको कुमारीगालमा निर्माणाधिन अत्याधुनिक भवनबाट हुँदैछ । मुलुककै प्रतिष्ठित तथा पुरानो त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यो कलेजमा ब्याचलर्स तर्फ BBS, BBM, BSW, BSc Environment, BSc Microbiology, BCA / B.A तथा मास्टर्स तर्फ समेत प्रोग्रामहरु सञ्चालन गरिरहेको छ ।
Contact:
Phone No: 01-4470224, 01-4479026
Email: info@xavier.edu.np
Location: Boudha, Kathmandu
#XavierIntCollege #Xavier #BCA #BBM #BestCollegeinTown #BestInstiution #Kendrabindu

Posted by Kendrabindu – केन्द्रबिन्दु on Wednesday, February 9, 2022

Logo