1
1
Kendrabindu - News & Articles from Nepal
ब्लग
ब्लग

भित्री अनुभवबाट जन्मिएको हो लिङ्ग निर्माण गर्ने विज्ञानः सदगुरु

लिङ्ग निर्माण गर्ने विज्ञान भित्री अनुभवबाट जन्मिएको विज्ञान हो, जुन हजारौँ वर्षदेखि रहिरहेको छ। तर, पछिल्लो ८/९ सय वर्षमा, विशेषगरी जब यहाँ भक्ति-आन्दोलनको लहर फैलियो, मन्दिर निर्माणको विज्ञान पखालियो।

ब्लग

नेपाली समाज र दसैंः शक्ति सञ्चयको अनेक अभ्यास

धार्मिक आस्थाको हिसावले त गाउँलेलाई विभाजन गर्न नसकेको अवस्थामा दलीय मतमा विभाजन गर्न दसैंको उपयोग गरिआएको देखिन्छ । टकरावको स्थितिमार्फत विग्रह ल्याउने दुस्साहस गरिन्छ र कथित नेता कहलिन्छ ।

ब्लग संस्कृति/सम्पदा

महाभारत अध्याय २: चन्द्रवंशको शुरुवात

सुद्युम्न दरबार फर्किएनन्। उनी जङ्गलमै बस्न थाले अनि पछि इला नामले चिनिन थाले-जो आधा महिना पुरुषको रूपमा अनि अर्को आधा महिना स्त्रीको रूपमा हुन्थे। एकदिन संयोगवश बुध र इलाको भेट भयो। दुवैजना स्त्री पनि थिए, साथै पुरुष पनि । यो काइदाको जोडी थियो।

ब्लग संस्कृति/सम्पदा

महाभारत अध्याय-१: स्वार्थ, पुरषार्थ अनि परमार्थ

अहिलेसम्मकै अद्‌भुत महाकाव्यको सार्थकतालाई हाम्रो जीवनसँग जोड्दै, सद्‌गुरुले महाभारत आरम्भ गर्नुभएको छ। यस अध्यायमा पाण्डव र कौरवहरूका पूर्वजको जन्मको बारेमा चर्चा गरिएको छ।

संस्मरणः गाईगोठमा हाम्रो स्कुल!

गोबर हुन्थ्यो। सोहोरेर मल खाडीमा फ्याँक्थ्यौं। मुत भएको ठाउँमा माटो राख्थ्यौं। अनि, टुनी स्योङ (टुनी खोला) गएर असुरो र धुसुरेको स्याउला ल्याएर बढार्ने गर्थ्याैं। बल्ल पढ्न भुइँमा बस्थ्यौं।

जङ्‍ग तामाङ

मन्दिरै मन्दिर बनाउने हाेडबाजीमा 'टीकापुर'

काठमाडौं उपत्यकालाई ‘मन्दिरै मन्दिरको सहर’भनेर चिनिन्छ। त्यस्तै, यतिखेर कैलालीको टीकापुरमा काठमाडौंलाई चुनौती दिँदै धमाधम मन्दिरहरु निर्माण भइरहेका छन्।

महामारीका बेला मृतकको तस्बिर राख्दै ‘श्रद्धाञ्जली’ दिएर मजाक गरिरहेका त छैनौं?

सामाजिक सञ्जालको सही सदुपयोगले मानव जीवनलाई सहज र सरल अवश्य बनाउँछ। बनाएकै पनि छ। तर, दुरुपयोगले बेफाइदा पनि गराउँछ।

महासंकटमा सहयोगी हात जुटौं

काठमाडौंमा मात्रै होइन, देशभरिका कोरोना ‘हटस्पट’ बनेका स्थानहरुमा निषेधाज्ञा जति आवश्यक छ, त्यति नै आइसोलेसन केन्द्र आवश्यक छन्।

कोभिडबारे २० जिज्ञासा र जवाफ- डा. रवीन्द्र पाण्डे

ज्वरो, खोकी, सास फेर्न गाह्रो, पखाला, बान्ता, थकान, छालामा बिमिरा आदिमध्ये केहि लक्षण मिलेमा, संक्रमितसँग भेट भएको अवस्थामा तथा कतै यात्रा गरेको अवस्थामा परीक्षण गर्नुपर्दछ।

होम आइसोलेसनमा बस्दा संक्रमितले के गर्ने ?- डा. रवीन्द्र पाण्डे

पेटमा २ वटा सिरानी, टाउकोमा एउटा सिरानी र खुट्टाको गोलिगाँठानेर एउटा सिरानी राखेर पेटको बलमा सुत्नुहोला ।

महाकुम्भ नगरी हरिद्वारमा पूर्वराजा ज्ञानेन्द्रसँग तीन घण्टा

पूर्व राजाले आफ्नो सम्बोधनमा धर्मनगरी हरिद्वार आईपुग्दा आफू अति नै हर्षित भएको भन्दै हिन्दू धर्म संस्कृति यसका मूल्य मान्यता तथा यसका प्रतीक मठ मन्दिरको सरंक्षण हेतु सबैले लागि पर्न आह्वान गरे।

खोप लगाएका व्यक्तिलाई कोरोना सर्छ कि सर्दैन ?- डा. रवीन्द्र पाण्डे

लकडाउन छिट्टै हुन्छ भन्ने हल्ला चलिरहेको छ । यो सहि हैन । सरकारले स्पष्ट गरेको छ कि लकडाउन अहिले हुँदैन ।

'कोरोना खोप कार्यक्रम असफल हुने जोखिम'–डा. रवीन्द्र पाण्डे

कोरोना खोप कार्यक्रम ब्यबस्थित गर्नु जरुरी छ । महामारीको समयमा खोपको सिद्धान्त पालना गरेनौं भने खोपको कुनै अर्थ हुँदैन ।

सफरनामा : गेरुवस्त्र धारण गरेर लखनउ पुग्दा

कैलाश लखनउमा पुवायांको राजपरिवारको कोठी छ । भारतको पहिलो अन्टार्टिका मिसनमा जाने विग कमान्डर अभय सिंह यसै रियासतका वारिस हुन् ।

श्रमिक महिला, श्रमको मूल्य र समयले सिकाएका कुरा

न्यूनतम ज्यालामा आजसम्म पनि महिलाले भोग्नु परेको विभेद एकातिर छ भने हाम्रो देशमा महिलाले गर्ने महत्त्वपूर्ण श्रमको मूल्याङ्कन नै गरिँदैन ।

दिपिका भुसाल

राजनीतिक स्वार्थ प्रेरित बन्द र आम–हड्ताल कहिलेसम्म ?

  • मीना घाेरसाइनेकाठमाडौं ।
कोभिड १९ का कारण नेपाल लगायत विश्व समुदाय आक्रान्त छ । कोभिडका कारण रोजगारी गुमेका मजदूर वर्ग अझै पनि भोकै छन् ।

संस्मरण : काठमाडौंको यात्रा साथै पशुपतिको प्रसाद

  • दुष्यन्त भट्टराई
२०४१ साल मंसिर अन्तिम हफ्ता जस्तो लाग्छ,भर्खर कक्षा सातको वार्षिक परीक्षा सकिएको थियो । परीक्षा सकिएपछि केही दिन स्कुल बन्द हुने गर्दथ्यो सरहरूलाई उत्तर पुस्तिका परिक्षण गर्ने समय दिनको लागि ।

"कोरोना आतंक र प्रतिरोधका उपायहरू" : भेषराज पाेखरेल (शिक्षाविद्)

  • भेषराज पाेखरेल
न सरकारले सोच्यो न हामीले सोच्यौं यति भयावह अवस्था आउला भनेर! यो त शुरूवात मात्रै जस्तो छ। अझै कति विकराल अवस्था आउने हो? हिजोसम्म निर्धक्क भएर मलाई केही हुन्न भन्नेहरूको पनि ओठमुख सुक्न थालिसकेको छ मलाई जस्तै।

काेराेनाविरुद्ध खोप निर्माणको पछिल्लो अवस्था के छ ? - डा. रवीन्द्र पाण्डे (जन स्वास्थ्यविज्ञ)

काठमाडौं । अमेरिका र जर्मनीको संयुक्त प्रयासमा कोरोना भाइरसविरुद्धको खोप निर्माण गरिरहेको फाइजर र बायोंटेक कम्पनीले विश्वका ६ देशका ५३ हजार ५०० मा तेस्रो चरणको क्लिनिकल ट्र्याल गरेको थियो ।

ब्लगबाट अरु समाचारहरु
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी