राजनीतिक स्वार्थ प्रेरित बन्द र आम–हड्ताल कहिलेसम्म ?
- मीना घाेरसाइनेकाठमाडौं ।
काठमाडौं । अमेरिका र जर्मनीको संयुक्त प्रयासमा कोरोना भाइरसविरुद्धको खोप निर्माण गरिरहेको फाइजर र बायोंटेक कम्पनीले विश्वका ६ देशका ५३ हजार ५०० मा तेस्रो चरणको क्लिनिकल ट्र्याल गरेको थियो ।
काठमाडौं । काठमाडौं उपत्यका लगायत देशका प्रमुख सहरमा कोरोना संक्रमण निकै फैलिएको छ । दशैंमा मान्यजनसँग टिका, जमरा लगाउने तथा आशिर्बाद ग्रहण गर्ने हाम्रो परम्परा रहेको छ ।
काठमाडौं । सरकारले काठमाडौं उपत्याकामा आजदेखि लागु हुने गरि निषेधाज्ञा खुकुलो बनाएको छ । यो निर्णय आम जनताको पक्षमा छ । हामीले बुझ्नुपर्छ कि निषेधाज्ञा खुकुलो बनाएको कोरोना संक्रमण घटेर होइन ।
काठमाडौं । काठमाडौं उपत्यकाका प्र.जि.अ हरूले कसैले दशैंसम्म निषेधाज्ञा जारी राख्नुपर्ने र कसैले नाकामा सेना परिचालन गर्नु पर्ने जस्ता धारणा दिएको कुरा सञ्चार माध्यममा आइरहेको छ ।
केही समय अगाडिसम्म सिमानाबाट आफ्नै जनतालाई छिर्न नदिएको सरकारले त्यही सिमानाबाट आफ्ना भोका जनता बाहिरिनबाट भने रोक्नै खोजेन । निर्बाध जान दियो भारततर्फ ।
काठमाडौं । - लकडाउन वा निषेधाज्ञा सरकारले तयारी गर्नको लागि २-३ हप्ता मात्र लगाउनु पर्ने बिकल्प हो । अब यसलाई अन्त्य गर्नुपर्छ । गास, बास र कपासको ब्यबस्था हरेक नागरिकलाई गर्नुपर्छ ।
काठमाडौं । - निषेधाज्ञाको माइक्रो म्यानेजमेन्ट नभएकोले । - मुख्य सडक सुनसान बनाइएको तर भित्रि बस्ती र गल्लीमा कडाइ नगरेकोले । - तरकारी बजार, डिपार्टमेन्टल स्टोरजस्ता भीड हुने ठाउँ खोलेकोले ।
काठमाडौं । नेपाली काँग्रेसमा जसका मुखारविन्दबाट पनि सभापति र महत्वपूर्ण पदाधिकारीको लागि मात्र उम्मेदवारीको दावी सुनिएपछि, आगामी चौधौं महाधिवेशन भनेको समयसापेक्ष जनमुखी नीति, एजेन्डा, विचारधारा, नवीन मूल्य–मान्यतालाई आधिकारिकता दिने र त्यसका लागि पदाधिकारी नेतृत्व चाहिने सुझबुझ पूरै उपेक्षित र तिरस्कृत भएको वा बिर्सेको हो त ? भन्ने प्रश्नवाचक निचोड बन्दछ ।
काठमाडौं । आज राति १२ बजेदेखि उपत्यकाका जिल्ला प्रशाशन कार्यालयहरुले निषेधाज्ञा लागू गर्दैछन् | काठमाडौं उपत्यका बाहेक देशका धेरै ठाउँमा पनि निषेधाज्ञा लागू भएको छ, हुँदैछ | निषेधाज्ञा भनेको कर्फ्यु नै हो | संक्रमित थोरै हुँदा लकडाउन खुकुलो हुनुलाई स्वाभाविक मानिए पनि संक्रमण बढिरहेको समयमा गरिने निषेधाज्ञा फितलो नहोस् | जे गर्ने हो त्यो १०० % गर्नुपर्छ | जे नगर्ने हो त्यो १०० % क्लियर गर्नुपर्छ | यसले आम जनतामा दोधार उत्पन्न हुँदैन |निषेधाज्ञाको लागू तथा अनुगमन ठूला सडकमा एबम बजारमा मात्र गरियो भने कोरोना संक्रमण नियन्त्रणमा त्यसको कुनै प्रभावकारीता हुँदैन ।
नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीचको जुङ्गाको लडाइँको चपेटामा जनता कहिलेसम्म चेपुवामा चेपिई रहने भन्ने बहस अहिले गाउँ गाउँका चिया चौतारीदेखि शहर बजारका भट्टि पसलमा समेत हुने गरेको छ ।
काठमाडौं । सरकारले कोरोना भाइरस (कोभिड-१९) को रोकथाम तथा नियन्त्रणका लागि विगत दुई महिनादेखि मुलुक लकडाउनमा छ । लकडाउनले मुलुकभित्र रहेका आर्थिक गतिविधि हुने उद्योग, कलकारखाना, व्यापार व्यवसाय ठप्प छन् ।
प्रकाश सायमीनेपालका पहिलो रक सिङ्गर माइक खड्काले प्रसङ्गवश संगीतकार दीपक जंगमलाई सोधेछन्, “तुलनामा हाम्रो नारायणगोपालको स्वरको टेक्स्चर गुलाम अलीको भन्दा राम्रो भन्न मिल्छ ?”पाकिस्तानी गजल गायक गुलाम अली सित पनि र नारायणगोपालसित सहकार्य गरिसकेका गायक, संगीतकार दीपक जंगम लामो समय मौन भएछन् र एक पेग उडाएपछि बल्ल मुश्किलले भनेछन्, “भन्न गाह्रो छ दुवैको आआफ्नो रेञ्ज र टोन छ तर लङ्ग रनमा दुवैको तुलना गर्न मिल्दैन ।
सर्वेन्द्र खनाल ज्यूपूर्व आइजीपी, नेपाल प्रहरी । गत वैशाख ११ गतेभन्दा अघिसम्म म तपाईंलाई निसन्देह श्रद्धाले हेर्थेँ । तपाईंले नेपाल प्रहरीमा रहँदा के–कस्ता राम्रा काम गर्नुभयो, भन्न सक्दिन ।