म्याग्दीको धवलागिरि गाउँपालिका–४ नाउराको भिरमा पहाड छिचोलेर निर्माण गरिएको सडक । म्याग्दी नदीमा निर्माणाधीन जलविद्युत आयोजनाले अक्करे पहाड छिचोलेर पहुँचमार्ग बनाएपछि स्थानीयवासीलाई आवतजावत, ढुवानी तथा निकासीमा सहज भएको छ । तस्बिरः सन्तोष गौतम/रासस

प्रतिक्रिया